सिलवालले सम्हाले सैनिक प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाली सेनाको नयाँ प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवालले सम्हालेका छन् ।

यसअघिका प्रवक्ता सन्तोष बल्लभ पौडेल आजबाट उक्त जिम्मेवारीबाट बाहिरिएपछि उनले नयाँ जिम्मेवारी सम्हालेका हुन्।

‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु,’ उनले भनेका छन्, ‘यहाँहरूबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *