कैलाली । नेकपा एमाले बाजुरा जिल्लाको अध्यक्षमा काली बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहरा र हरि रोकाया निर्वाचित भएका हुन् ।
७औ जिल्ला अधिबेशनबाट ९० जना जिल्ला कमिटी सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएको एमाले अछामले जनाएको छ ।

Leave a Reply