काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशन प्रचारका लागि बिहीबार मोटरसाइकल र्याली समेत निकालिएको छ ।
काठमाडौंका मुलपानीमा रहेको क्रिकेट रंगंशालामा हुने अधिवेशनको तयारी पुरा भएको नेताहरुले बताएका छन् ।
अधिवेशनको तयारीबारे बुझ्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरु मुलपानी पुगेका थिए ।







Leave a Reply