काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षका लागि पुष्पकमल दाहाल प्रचण्डको नाम प्रस्ताव गरिएको छ ।
माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट निर्वँचित केन्द्रीय समिति बैठकमा अध्यक्षका लागि प्रचण्डको नाम प्रस्ताव भएको हो ।
नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेकोमा कृष्ण बहादुर महरा समर्थक रहेका छन् ।

Leave a Reply