काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतबारबाट राजधानीमा सुरु भएको छ ।
प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनस्थलमा प्रचण्डको प्रतिमा स्थापना गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिको गर्दै प्रचण्डको प्रतिमा सजाईएको छ ।
यसैगरी पर्चा पम्प्लेटहरुमा पििन उनको तस्बिर राखिएको छ ।





Leave a Reply