एमसीसीको विरोधमा आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राजधानीमा आजपनि प्रदर्शन भएको छ ।  विभिन्न दलहरुले राजधानीको बानेश्वरमा संयुक्त  प्रदर्शन गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युयनिष्ट पार्टी लगायतका दलहरुले संयुक्त विरोध गरेका हुन् ।

‘एमसीसी चाहिँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर’, ‘गो ब्याक एमसीसी’, राष्ट्रघाती एमसीसी चाहिँदैन, देश बेच्न पाईदैन’ लगायतका नारा लगाएका थिए ।

तस्बिरहरु : गाैरव पाैडेल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *