विश्व हिन्दु महासंघको महासचिवबाट अस्मिता भण्डारी पदमुक्त

काठमाडौं ।  विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी पदमुक्त भएकी छन् ।

संस्थागत मर्यादा भन्दा गलत गतिविधि गरेको भन्दै भण्डारीलाई विधानत: पदमुक्त गरेको निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

समितिले भण्डारीमाथि कार्यालयको लेटरप्याड, छाप दुरुपयोग गरेको आरोप समेत लगाएका छन् ।

Comments

One response to “विश्व हिन्दु महासंघको महासचिवबाट अस्मिता भण्डारी पदमुक्त”

  1. Ganesh singh pujara Avatar
    Ganesh singh pujara

    भारतीय दलाल हरू लाइ यसरीनै पाखा लगाउनू पर्छ जसले आफ्नो घर समाल्नु सक्दैन उसले के धर्म को रक्षा गर्लान त? यहा लुट्नेहरू धेरै छैन भन्ने हो भने नेपाल मा संगठन को नाममा एउटा व्यापार भैरहेको छ , बिस्व हिन्दु महासंघ संगठन नेपाल यो संगठन को सद्स्य बन्नकोलागी पनी 5000 तिर्नु पर्छ यति लुटारमारी चलिरहेको छ बिदेशीको ईसारामा चल्ने हरूको

Leave a Reply

Your email address will not be published. Required fields are marked *