धनराजसँग विजयकुमार गच्छदार २ मतले पराजित, यस्तो छ अन्तिम नतिजा

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

१४ औं महाधिवेशनबाट खड्का र गुरुङले क्रमसः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे ।

यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।

उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त ग रे ।

Comments

One response to “धनराजसँग विजयकुमार गच्छदार २ मतले पराजित, यस्तो छ अन्तिम नतिजा”

  1. ksp pyl Avatar
    ksp pyl

    विचार दिने महेशकाे हरिविजाेग, बालुवाटार भ्याउने गच्छदारलाई हाटहुट पारेर हराईयाे । यस्ताे काँग्रेसले के गर्छ देश विकास ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *