काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले २०७७/७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेका हुन् । राष्ट्रपति भण्डारी समक्ष आयोगको प्रतिवेदन पेश गरेको हो ।
आयोगले राष्ट्रपति कार्यालय शिलतनिवासमा एक कार्यक्रमकाबीच सो प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply