पाेखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा कडा प्रतिस्पर्धा देखिएको छ ।
३ सय मत गन्दा सभापतिका उम्मेदवार अर्जुन जाेशीले १ सय ५१ र शुक्रराज शर्माले १ सय ४८ मत पाएका छन् ।
अर्जुनले ३ मतकाे अग्रता लिएका हुन् ।
गण्डकीमा १ हजार १ सय ४६ मत खसेको थियाे । मतगणना जारी छ ।

Leave a Reply