चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धि सम्पूर्ण प्रक्रिया भोली बिहानबाट सुरु हुने भएको छ ।
शुक्रबारबाट जारी महाधिवेशनमा आइतबार विहान ८ बजेबाट निर्वाचन सम्बन्धि प्रक्रिया सुरु हुने निर्वाचन आयोग प्रमुख डा. बिजय सुब्बाले बताए ।
उनले निर्वाचन सम्बन्ध् िसबै वैधानिक प्रक्रिया अपनाउने जानकारी नेपाल प्रेसलाई बताए ।
बन्द सत्र भने भोलि बिहान १० बजेदेखि पुनः शुरु हुने बताइएको छ ।

Leave a Reply