भतरपुर महानगरका २६ वडामा माओवादीको नयाँ नेतृत्व, ३ वडामा आज अधिवेशन (सूचीसहित)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को देशव्यापी वडा अधिवेशनअन्तर्गत शनिबार चितवनको भरतपुर महानगरका २९ मध्ये २६ वडाहरु नयाँ नेतृत्व चयन गरिएको छ ।

बाँकी ३ वडाहरु (१४, १६ र २०) मा भने आज अधिवेशन हुने बताइएको छ । अधिकांश वडाका सम्मेलन उद्घाटनमा महानगरकी मेयर एवम् महानगर कमिटी इन्चार्ज रेणु दाहाल पुगेकी थिइन्।

यी हुन् भरतपुर महानगरपालिका नयाँ वडाध्यक्षहरु

वडा नं. १ अध्यक्षः रुद्रहरि भण्डारी
वडा नं. २ अध्यक्षः जयराम खत्री
वडा नं. ३ अध्यक्षः भोजराज काफ्ले
वडा नं. ४ अध्यक्षः बलीभद्र कँडेल
वडा नं. ५ अध्यक्षः श्रीप्रसाद कँडेल
वडा नं. ६ अध्यक्षः भागीरथ तिमिल्सिना
वडा नं. ७ अध्यक्षः वामदेव अधिकारी
वडा नं. ८ अध्यक्षः हरिलाल कँडेल
वडा नं. ९ अध्यक्षः प्रजापति रिजाल
वडा नं. १० अध्यक्षः सागर अधिकारी
वडा नं. ११ अध्यक्षः प्रकाश देवकोटा
वडा नं. १२ अध्यक्षः मदन घिमिरे
वडा नं. १३ अध्यक्षः सुदीप सुवेदी
वडा नं. १५ अध्यक्षः आकाश थापा
वडा नं. १७ अध्यक्षः बखान सिंह तामाङ
वडा नं. १८ अध्यक्षः हरिकष्ण सापकोटा
वडा नं. १९ अध्यक्षः दुर्गा लामा
वडा नं. २१ अध्यक्षः पूर्णबहादुर विक
वडा नं. २२ अध्यक्षः विष्णु घिमिरे
वडा नं. २३ अध्यक्षः राजकुमार श्रेष्ठ
वडा नं. २४ अध्यक्षः रामबहादुर थापामगर
वडा नं. २५ अध्यक्षः इश्वरीप्रसाद भुषाल
वडा नं. २६ अध्यक्षः गोपीलाल सेन्चुरी
वडा नं. २७ अध्यक्षः राजु भुषाल
वडा नं. २८ अध्यक्षः लोकनाथ सापकोटा
वडा नं. २९ अध्यक्षः राजु श्रेष्ठ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *