काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गरेका छन् ।
उक्त द्धिपक्षीय भेटवार्तामा मन्त्रीहरुले अमेरिकी सहायताप्रति आभार व्यक्त गरेका थिए । जवाफमा सहायक मन्त्री लूले जलवायु संकट र कोभिड-१९ महामारीविरुद्ध नेपाललाई सहायता निरन्तर हुने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply