काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशनस्थलमा प्रर्दशन गर्ने १२ जना रेडक्रसका कर्मचारी पक्राउ परेका छन् ।
आइतबार कार्की ब्याङकेटमा आयोजित रेडक्रसको विधान अधिवेशन प्रर्दशन गर्न पुगेका १२ जना कर्मचारी पक्राउ परेका हुन् । रेडक्रसमा अनियमियता भएको भन्दै उनीहरुले प्रर्दशन गरेका थिए ।


Leave a Reply