काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा । आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आरधनासँगै दीपावली गरी देशभर लक्ष्मीपूजा मनाइएको छ ।
दीपावलीका अवसरमा देशभर आफ्नो घर, कार्यालयसँगै गाउँबस्ती झिलिमिली भएको छ । रंगीचंगी फूलसँगै बत्ती बालेर गाउँबस्ती झिलिमिली बनाइएको छ ।
हेनुहोस् तस्बिरहरु:

















Leave a Reply