शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

रूपन्देही । केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।

निमोनियाको लक्षण देखिएपछि आज विहान वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *