सुर्खेत । कालिकोटका नौवटा पालिकामा नेकपा एमालेका अधिवेशन सम्पन्न भएका छन् । अध्यक्ष नगिन्द्र शाही ‘नेशनल’का अनुसार सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
शाहीका अनुसार हिजो सान्नीत्रिवोणी गाउँपालिका, रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, नरहरीनाथ र पचालझरना गाउँपालिकामा नयाँ नेतृत्व छानिएको छ । यस्तै, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, तिलागुफा नगरपालिकाको पनि नेतृत्व छनोट भएको छ ।
हेर्नुहोस्, नौ पालिकाका पदाधिकारीको विवरण:

Leave a Reply