एमालेको महाधिवेशनस्थलमा तयारी शुरु, सुरेन्द्र पाण्डेको नेतृत्वमा अवलोकन

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशन लागि चितवनमा तयारी शुरु भएको छ। एमालेको महाधिवेशन मंसिर १०-१२ गते चितवनमा हुँदै छ।

उक्त स्थानमा तयारी स्वरप अवलोकन गर्ने काम पनि शुर भएको छ। महाधिवेशन व्यवस्थापन मुल आयोजक कमिटीका सहसंयोजक रहेका सुरेन्द्र पाण्डे नेतृत्वमा आइतबार महाधिवेशन गर्ने स्थलबारे छलफल भएको छ।

पाण्डेले सौराहका स्थानीय एमाले नेताहरु र होटल व्यवसायीसँग महाधिवेशनको लागि छलफल गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *