एमाले वडा अधिवेशन, कार्यकर्ताको मोह सेल्फीमा (तस्बिरहरु)

काठमाडौं । नेकपा (एमाले)को देशव्यापी वडा अधिवेशन शुरु भएको छ। शनिबार एमाले केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रमबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।

आजै एमालेका ६ हजार भन्दा बढी वडा कमिटीमा नयाँ नेतृत्व आउने छ। भर्चुल माध्यमबाट ओलीले अधिवेशन उद्घाटन गरेसँगै देशभरका वडामा अधिवेशन शुरु भएका छन्।

वडा अधिवेशनमा सहभागि कार्यकर्ताहरुमा सेल्फी खिचाउने मोह पनि देखिएको छ । तस्बिरमा हेरौं काठमाडौंको बुढानीलकण्ठ नगर पालिकाको वडा नम्बर १० को चहलपहल:













तस्बिरहरु: सरोज बैजु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *