एमाले महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्यतुीय मेसिन प्रयोग गरिने भएको छ।

दुई चलेर आज सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

महाधिवेशन प्रतिधिका मापदण्डबारे निर्णय कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *