दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली दसैैं मनाउन गृह जिल्ला झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्थानीय नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

ओलीलाई स्वागत गर्न प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो । त्यहाँबाट स्कर्टिङ गरेर उनलाई झापा गाउँपालिकातर्फ लगिएको छ ।

आफ्ना आफन्त भेट्न ओली त्यता गएका हुन् । भेटघाट सकेर ओली आजै बिर्तामोडमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

हेर्नुस विमानस्थलका तस्वीरहरुः

Comments

2 responses to “दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)”

  1. खड्ग दास Avatar
    खड्ग दास

    बार्दली प्रधानमन्त्रि ज्यु कि जय जय जय !!! कति राम्रो तस्बिर हरु २/३ बहुमत को बोझ मुक्त हाम्रा भिजनरि कामरेड कि जय जय जय !!

  2. खड्ग दास -2 Avatar
    खड्ग दास -2

    …..माहान पार्टी एमाले का बार्दली प्रधानमन्त्रि ज्यु कि जय जय जय !! कति राम्रो तस्बिर हरु २/३ बहुमत को बोझ मुक्त हाम्रा भिजनरि कामरेड …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *