काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । नेपालीको महान चाडलाई मध्यजनर गरी आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
कोरोना महामारीका कारण यो वर्ष केवलकारको सेवा नियमित भइरहेको छैन । बैशाख १५ देखि लागू गरिएको लकडाउनका कारण बन्द भएको केवलकार ४ महिनापछि भदौ दोस्रो सातादेखि पुनः सन्चालनमा ल्याइएको हो ।

Leave a Reply