काठमाडौं । साफ च्याम्पियनसीपकाे उपाधिका लागि नेपालकाे भिडन्त भारतसँग हुने भएकाे छ । आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई ३-१ले हराउँदै फाइनलमा नेपालसँग भेट पक्का गरेकाे हाे ।
आज नै भएकाे आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्प्रथान बनाएकाे थियाे ।
फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ । यसअघि समूह चरणकाे खेलमा नेपाल भारतसँग पराजित भएकाे थियाे ।

Leave a Reply