काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा र टेलिभिजन होस्ट सुप्रिया कट्वालबीच आज विहे भएको छ ।
गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा परिवार र आफन्तको उपस्थितीमा विहे भएको हो । उनीहरुले गत महीना इन्गेजमेन्ट गरेका थिए ।

Leave a Reply