काठमाडौं । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्दैछन् । यसअघि बोल्न झक्कु सुवेदी, डिलाराम आचार्य, युवराज दुलाललगायतका नेताले अब गाउँ गाउँमा माओवादीले भण्डाफोर अभियान चलाउनुपर्ने बताएका छन् ।
ललितपुरको इमाडोलमा जारी कार्यक्रमको नेपाल प्रेसले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

Leave a Reply