काठमाडौं । सुनको मूल्य प्रतितोला १ सय बढेको छ । आज छापावाल सुन तोलाको ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । हिजो ८९ हजार थियो ।
तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ४५० निर्धारण गरिएको छ । तोलामा ५ रूपैयाँ घटेको चाँदी आज १ हजार १५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply