काठमाडौं । आईएमईले दसैँ तिहारलक्षित ‘डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । ‘लक्की ड्र’ केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन् ।
उनीहरूले युएई र कतारबाट अफर अवधिमा ४१ हजार ५०७ र ४८ हजार २० रूपैयाँ नेपालमा रहेका आफन्तलाई पढाएका थिए । अफरअनुसार उनीहरूको सिफारिसमा आफन्तलाई क्रमशः ८३ हजार १४ र ९६ हजार ४० उपहारस्वरूप प्रदान गरेको आईएमईले जनाएको छ ।

Leave a Reply