काठमाडौं । आज सुनको मूल्य स्थिर छ ।
छापावाल सुन प्रतितोला शुक्रबारकै जति ८९ हजार रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको ८८ हजार ५५० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १ हजार १५० निर्धारण गरिएको छ ।

Leave a Reply