काठमाडौं । नेकपा (माओवादी केन्द्र)निटक युवासंगठन वाईसिएलको दोस्रो केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक शनिबारदेखि भर्चुअल माध्यममा शुरु भएको छ।
वाईसीएल संयोजक सुमन देवकोटाको अध्यक्षता शुरु भएको बैठकका विभिन्न महत्वपूर्ण एजेण्डामाथि छलफल शुरु भएको केन्द्रीय सदस्य नवीन खड्काले जानकारी दिए।
बैठकमा माओवादी केन्द्रका संगठन विभाग प्रमुख एवम् माननीय अर्थमन्त्री जनार्दन शर्मा र केन्द्रीय फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटाले प्रशिक्षण पनि दिनेछन्।

Leave a Reply