तस्बिरमा हेर्नुस् नयाँ पार्टीको नयाँ हेडक्वार्टरतर्फ अघि बढेका पाइलाहरु

काठमाडौं । नेकपा एमालेबाट छुटिएको बनेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को आजदेखि सञ्चालनमा आउन लागेको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता आउने क्रम जारी छ ।

कार्यालय उद्घाटनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल आलोकनगर पुगिसकेका छन् ।

बानेश्वरस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा रहने कार्यालय शुभारम्भ विशेष कार्यक्रमका लागि नेता तथा कार्यकर्ता आइरहेका छन् ।

तस्बिरमा हेर्नुस् नयाँ पार्टीको नयाँ हेडक्वार्टरतर्फ अघि बढेका नेता–कार्यकर्ताका पाइलाहरु

  



  

   

Comments

One response to “तस्बिरमा हेर्नुस् नयाँ पार्टीको नयाँ हेडक्वार्टरतर्फ अघि बढेका पाइलाहरु”

  1. सुशील न्यौपाने Avatar
    सुशील न्यौपाने

    लाल गद्दार हरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *