काठमाडौं । आज सुनको मूल्य प्रतितोला तीन सय बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँ छ । हिजो प्रतितोला ९० हजार ३ सयमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ ९० हजार १ सय निर्धारण गरिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रूपैयाँ कायम छ ।

Leave a Reply