काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन पाँच दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छ ।
सत्ता साझेदार दलका नेताहरुको छलफलपछि आजै पौने १२ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकमा सरकार विस्तारका विषयमा पनि छलफल भएको बताइएको छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का प्रतिनिधिमण्डलसँगको भेटवार्ताअघि देउवाले गठबन्धनका नेताहरुसँग छलफल र परामर्श गरेका हुन् ।

Leave a Reply