काठमाडौं । पपुवा न्युगिनीले एकदिवसीय अन्तर्राष्ट्रियमा दिएको १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०० रन पूरा गरेको छ ।
अल अमेरत क्रिकेट मैदानमा १३५ रनको लक्ष्य जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३औं ओभरमा ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।
नेपालका लागि अहिले सोमपाल कामी ४ तथा रोहित पौडेल २९ रन बनाएर खेलिरहेका छन् ।

Leave a Reply