बनेपा । नेकपा एमालेका महाचिव ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन देशी विदेशी शक्तिले माधव नेपाललाई प्रयोग गरे पनि त्यो सफल नहुने दावी गरेका छन् ।
एमाले काभ्रेको कार्यकर्ता भेलालाई बनेपाका सम्बोधन गर्दै पोखरेलले काभ्रेमा एमालेलाई कसैले चुनौति दिन नसक्ने बताए । अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको भेलामा नेताहरु टोपवहादुर रायमाझी, गोकुल बास्कोटा, नविना लामा लगायतको सहभागिता छ ।


Leave a Reply