माधव नेपालप्रति ओलीको कटाक्ष : सामन्ती राजाको वरिपरि दाम चढाएर परिक्रमा गरे, प्रधानमन्त्रीका लागि निवेदन चढाए (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छुट्टिएर गएका नेता माधव नेपालप्रति कटाक्ष गर्दै प्रधानमन्त्री बन्न दाम चढाएको आरोप लगाएका छन् ।

‘कहिले सामान्ती राजाको वरिपरि दाम चढार परिक्रमा गरेको छ,’ एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘कहिले पत्रमन्जुसामा प्रधानमन्त्री हुन पाउ भन्ने निवेदन पनि पुर्याएको छ। मैले पार्टी चलाउन नसक्ने भएँ भनेर पार्टी छोडेर हिँडेको छ।’

पार्टीमा कहिले पनि विचारको भिन्नता नभइ व्यक्तिगत स्वार्थ देखाएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *