काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अश्वस्थ भनेर प्रचार भइरहेका बेला काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्न राष्ट्रिय सभागृह पुग्दैछन् ।
ओलीका प्रेस संयोजक रामशरण बजगाईले अपरान्ह ३ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

Leave a Reply