काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले एक गोलको अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् । विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा उठाउँदै अञ्जनले गोल गरेका हुन् ।



Leave a Reply