काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला शनिवारबाट काठमाडौंमा शुरु भएको छ । देशभरका प्रतिनिधिहरु कोभिडका कारण एकै ठाउँमा भेला गर्न सम्भव नभएपछि वाइसीएलले डिजिटल माध्यमबाट सम्मेलन गरेको हो ।
सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष प्रचण्डले गरेका छन् । वाइसीएल सम्मेलनको प्रत्यक्ष प्रसारण नेपाल प्रेसमा भइरहेको छ ।

Leave a Reply