काठमाडौं । ज्योती विकास बैंकले वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा-६ स्थित जननमूना माध्यमिक विद्यालयलाई खानेपानीको लागि धारा निर्माण र व्यवस्थापनमा सहयोग गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत एक कार्यक्रमका बीच १ लाख ५० हजार बराबरको आर्थिक सहयोग गरेको हो ।

Leave a Reply