काठमाडौं । विश्व स्वास्थ खाद्य संगठन दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा नेपालको तर्फबाट डा. शम्भुराज आचार्यले उम्मेदवारी दिने भएका छन् ।
मन्त्रिपरिषद्को आजको बैठकले वाणगंगा कपिलवस्तु निवासी आचार्यको उम्मेदवारीलाई मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Leave a Reply