काठमाडौं । एमाले बिभाजनमा कतै नलागेका ९ स्थायी कमिटी सदस्यले पार्टी विबादको समाधान एमालेको स्थापित विधिमार्फत नै खोज्नु पर्नेमा जोड दिएका छन्।
शुक्रबारको बैठकपछि उनीहरुले संयुक्त वक्तव्य निकालेका हुन । वक्तव्यमा १० बुँदे कार्यान्वयनमा जोड दिएको छ। त्यस्तै दल बिभाजन गर्ने अध्यादेशको विरोध गरिएको छ ।


Leave a Reply