काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँमा कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ रहेको थियो ।
आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय निर्धारण गरिएको छ । चाँदी १ हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply