अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै माधव नेपाल (लाइभ)

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्ष निकट विद्यार्थी संगठनले राजधानीमा बृहत अखिल फोर्स भेलाको आयोजाना गरेको छ। काठमाडौंको कार्की ब्याङ्केटमा भइरहेको भेलालाई नेता नेपालले सम्बोधन गरिरहेका छन्।

नेकपा एमालेको एकता प्रयास भइरहेका बेला दुवै पक्षले फोर्स गठन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । शनिवार माधव नेपाल पक्षले अखिल फोर्सको मार्चपास गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *