तस्वीरमा हेर्नूस माधव नेपाल पक्षीय अखिल फोर्सको र्‍याली र मार्चपास

काठमाडौं । नेकपा एमालेको एकता प्रयास भइरहेका बेला दुवै पक्षले फोर्स गठन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । शनिवार माधव नेपाल पक्षले अखिल फोर्सको मार्चपास गरेको छ ।

अखिल फोर्सको भेलाअघि आयोजित मार्चपासमा सयौंको मोटरसाइकल र्याली तथा मार्चपास आयोजना गरिएको छ । मार्चपासको नेतृत्व एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए ।

माधव पक्षीय अनेरास्ववियुले कार्की ब्यांक्वेटमा आयोजना गरेको भेलाअघि मार्चपास आयोजना गरिएको अध्यक्ष सुदेश पराजुलीले बताए ।

हेर्नुस अखिल फोर्सको मार्चपास :

 
 
 
 
 
 
 
 
 

 
 
 
 
 

Comments

One response to “तस्वीरमा हेर्नूस माधव नेपाल पक्षीय अखिल फोर्सको र्‍याली र मार्चपास”

  1. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    २०५४ मा पनि बामदेव गौतम को यो भन्दा कैंयौं गुना ठूलो र्याली थियो आखिर हातमा लाग्यो शुन्य भयो मुल पार्टी एमाले लाइ बर्बाद पार्ने खेल कहिल्यै सफल हुने छैन ,अहिले लाई यति मात्र अरु समय ले देखाउनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *