काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय बढेको छ ।
हिजो सुनको मूल्य तोलाको ९१ हजार ८ सय रहेकोमा आज ९२ हजार १ सय रूपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार २५५ रूपैयाँ तोकिएको छ ।

Leave a Reply