दिल्ली । पछिल्लो तीन वर्षमा भारतीय थल सेना र भारतीय जलसेनामा एकजना नेपाली पनि भर्ती भएका छैनन् । सन् २०१९ मा एकजना मात्र नेपाली भारतीय वायुसेनामा भर्ती भएका छन् ।
भारतीय रक्षा मन्त्रालयले राज्य सभामा यसबारे दिएको ब्रिफिङमा सो जानकारी उल्लेख छ । हेर्नूस सूची :


Leave a Reply