युथफोर्सको भ्याली कमाण्ड घोषणा, राजधानीका विभिन्न ठाउँबाट र्‍याली (तस्वीरहरु)

काठमाडौं । नेकपा (एमाले)को युवा संगठन अन्तर्गत गठित युथ फोर्सको भ्याली कमाण्ड घोषणा हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा हुन लागेको घोषणा कार्यक्रममा सपथ पनि गराइने छ । घोषणाअघि काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निस्किएका छन्।














   

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *