काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दैछ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
३ साउनमा प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा देउवाले १६५ मत प्राप्त गरेका थिए।

Leave a Reply