सुनको मूल्य १ सय बढ्यो

काठमाडौं । सुनको भाउ सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँ कायम गरिएको छ । हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *