चौतारा । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित वृक्षारोपण गरेको छ ।
युवा संघले देशव्यापी आयोजना गरेको कार्यक्रमअन्तर्गत आज विभिन्न प्रजातिका करिब ४०० बिरुवा रोपिएको थियो ।
युवा संघका उपाध्यक्ष अमित लामाले रचनात्मक कार्यले सबैलाई सन्देश दिन अभियान गरिएको बताए ।
स्थानीय तहमा पनि वृक्षारोपण कार्यक्रम संचालन गर्ने संघका सचिवालय सदस्य अभिषेक तिवारीले बताए ।





Leave a Reply